Apr 29, 2025

गुजरा नगरपालिकाको बाल क्लबलाई बाल अधिकार तथा बाल संरक्षणबारे क्षमता अभिवृद्धी तालिम सञ्चालन

गुजरा नगरपालिकाको बाल क्लबलाई बाल अधिकार तथा बाल संरक्षणबारे क्षमता अभिवृद्धी तालिम सञ्चालन

मिति २०८१/०४/२९ र ३० गतेका दिन राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरण, गुजरा नगरपालिका, रौतहटको समन्वय तथा सहकार्य र ग्रमीण विकास केन्द्र नेपाल (RDC Nepal) को आयोजनामा गुजरा नगरपालिकामा बालश्रम न्यूनिकरण परियोजना अन्तर्गत बाल अधिकार तथा बाल संरक्षण बारे क्षमता अभिवृद्धी सम्बन्धी २ दिने तालिम सञ्चालन गरी सम्पन्न गरियो ।उक्त कार्यक्रममा बालक्लब तथा बालक्लब संजालका प्रतिनिधि, युवा क्लब तथा संजालका प्रतिनिधिरु, RDC Nepal का उपाध्यक्ष, कार्यकारी निर्देशक लगायतका महानुभावहरु गरी जम्मा ५० जनाको सक्रिय सहभागिता रहेको थियो, जसमा २३ जना महिला र २७ जना पुरुष रहेको थियो ।

Related News

All News